SPS Management

हार्दिक बधाई तथा शुभकामना !!!
सुनगाभा पब्लिक सेकेन्डरी विद्यालयको २४औं साधारण सभा तथा १२औं अधिवेशनबाट सर्वसम्मत रुपमा विनकुमारी काफ्ले अध्यक्ष जस्तो गरीमामय पदमा चयन हुनुभएकोमा उहाँ लगायत सम्पूर्ण कार्य समिति एवम् लेखा समिति सदस्यहरूलाई हार्दिक बधाई तथा रचनात्मक कार्यकालको शुभकामना !